Redirecting...

जनमत पार्टीले रुपन्देही–३ मा आफ्नै उम्मेदवार खडा गर्ने - lokaantar.com

जनमत पार्टीले रुपन्देही–३ मा आफ्नै उम्मेदवार खडा गर्ने - lokaantar.com
Source: loka

सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही ३ मा हुने उपनिर्वाचनमा आफ्नै उम्मेदवार खडा गर्ने भएको छ । संघीय लोकतान्त्रिक मोर्चाबीच साझा उम्मेदवार खडा गर्नेबारेमा पहल भएपनि जनमतले त्यसमा असहमति राखेको हो ।  जनमतका प्रवक्ता  शरदसिंह यादवले आफूहरुले मोर्चामा संविधान संशोधनका लागि मात्रै सहभागी भएको बताउँदै उपनिर्वाचन भने पार्टी एक्लैले लड्ने बताए ।