Redirecting...

प्रमुख प्रशासकीय अधिकृतविरुद्धको भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार  - www.prasashan.com

प्रमुख प्रशासकीय अधिकृतविरुद्धको भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार  - www.prasashan.com
Source: pras

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवसहित ११ जनाविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालत पुगेको छ । उनीहरुले कामै नगरी ११ लाखभन्दा बढी रकम निकासा लिएको आरोपसहित आयोगले २०८० माघ २५ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले ०८१ असार १८ मा […]