Redirecting...

के संवाद गर्दै छ समाज ? - ekantipur.com

के संवाद गर्दै छ समाज ? - ekantipur.com
Source: kant

चितवन–माडीमा एक साँझ स्थानीय उद्यम—अभियन्तासँगको गफ सुनेपछि यो लेखको आधार बनेको हो । ती आममानिसले अयोध्यापुरीस्थित चिया पसलमा भनेका थिए, ‘यी नेताले भएका जति युवालाई देशमा खर्लप्पै निराश बनाएर विदेश पठाउने र बूढाबूढीमाथि शासन गर्ने मन बनाएका हुन् । चार हात–पाउ टेक्नुपर्ने उमेरका बुढापाका आन्दोलन गर्न, टायर बाल्न जान सक्दैनन् । सत्तालाई हाइसन्चो ।’