ग्रीनल्यान्ड अमेरिकामा गाभ्ने विकल्पबारे ह्वाइट हाउसमा छलफल भएको पुष्टि - www.drishtinews.com
Source: dist
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्ने सम्भावित विकल्पहरूबारे छलफल गरिरहेको ह्वाइट हाउसले पुष्टि गरेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ग्रीनल्यान्ड अधिग्रहण अमेरिकी राष्ट्रिय सुरक्षाको प्राथमिकतामा रहेको बताउँदै राष्ट्रपति र उनको टोलीले यस विषयमा सबै सम्भावित विकल्पहरूबारे छलफल गरिरहेको जानकारी दिएका छन् । समाचार संस्था एएफपीका अनुसार लेभिटले आवश्यक परे […]