घर छाडेको ११ दिनपछि गोलान्जोर फर्किए हायू परिवार, वडाध्यक्षले दिए नयाँ बसोबासको ग्यारेन्टी - www.sidhakura.com
Source: dhku
फर्किए पनि उनीहरूले अब आफ्नै पुरानो घरमा भने नबस्ने निर्णय लिएका छन्। पुरानो घरमा बिरामी पर्न थालेको भन्दै बस्न अस्वीकार गरेपछि वडाध्यक्ष श्रेष्ठले तत्कालका लागि आफ्नै घरमा बस्न मिल्ने व्यवस्था गरेका छन्। साथै, नयाँ ठाउँमा जग्गा किनेर घर बनाइदिने सहमति भएको छ।