Redirecting...

उदयपुरमा गुडिरहेको ट्र्याक्टरबाट खस्दा एक जनाको मृत्यु - pradeskhabar.com

उदयपुरमा गुडिरहेको ट्र्याक्टरबाट खस्दा एक जनाको मृत्यु - pradeskhabar.com
Source: pkbr

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ गेरुवाई खोलानजिक पिपलचौरीमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, पिपलचौरीबाट लालपत्ता तर्फ जाँदै गरेको ना १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान