समानुपातिक बन्दसूचीमा लमजुङबाट एमालेका २ जना, अरु दलबाट छैन - ekantipur.com
Source: kant
राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा लमजुङबाट नेकपा (एमाले) का २ जना मात्रै परेका छन् ।