एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा - pradeskhabar.com
Source: pkbr
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ। एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले संघको १२औँ अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो। आइतबार राति बसेको कमिटीको दोस्रो बैठकले आगामी सन्