Redirecting...

भाजपाको उत्तर प्रदेशको अध्यक्षमा चौधरी चयन - barnanmedia.com

भाजपाको उत्तर प्रदेशको अध्यक्षमा चौधरी चयन - barnanmedia.com
Source: bnmm

भाजपाको उत्तर प्रदेश राज्यको अध्यक्षमा केन्द्रीय अर्थ राज्य मन्त्री पंकज चौधरी निर्वाचित हुनुभएको छ । भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय मन्त्री पियुष गोयलले आइतबार चौधरी अध्यक्ष चयन भएको जानकारी दिँदै भन्नुभयो, “पंकज चौधरीलाई सर्वसम्मतिले भाजपाको उत्तर प्रदेश राज्यको नयाँ अध्यक्षको रूपमा चयन गरिएको छ ।” निर्वाचनपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले…