लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने, अनलाइन सचेतना कक्षा पनि सञ्चालन - www.onlinekhabar.com
Source: onkh
'अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागु गरिएको छ,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले सुवेदीले भने । यसबाहेक सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ ।