Redirecting...

गुगलको एआईले पत्ता लगायो २० सुरक्षा कमजोरी, के बग हन्टरको काम धरापमा परेको हो ? - techpana.com

गुगलको एआईले पत्ता लगायो २० सुरक्षा कमजोरी, के बग हन्टरको काम धरापमा परेको हो ? - techpana.com
Source: tcpn

  काठमाडौँ । एआईद्वारा सञ्चालित गुगलको बग हन्टरले पहिलो पटक २० ओटा सुरक्षा कमजोरीहरू पत्ता लगाएको छ । सोमबार कम्पनीकी सुरक्षा विभागकी उपप्रमुख हेदर एड्किन्सले ‘बिग स्लिप’ नामक एआई टुलले पत्ता लगाएका सुरक्षा कमजोरीबारे जानकारी दिएकी हुन् ।  उपप्रमुख एड्किन्सका अनुसार यस एआई टुलले उक्त कमजोरी चर्चित ओपन सोर्स सफ्टवेयरमा फेला पारेको हो । यसैलाई लिएर अहिले ‘स्वचालित सुरक्षा अनुसन्धान’मा नयाँ युगको सुरुवात गरेको मानिएको छ ।  गुगलको एआई विभाग ‘डीपमाईन्ड’ र ह्या...