Redirecting...

पोखरामा आगामी पुस १३ गतेदेखि सडक महोत्सव - www.drishtinews.com

पोखरामा आगामी पुस १३ गतेदेखि सडक महोत्सव - www.drishtinews.com
Source: dist

कास्की । पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारमा आगामी पुस १३ गतेदेखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल रेवान पोखराले इस्वी सम्वत् २०२६को अवसरमा २७औं सडक महोत्सव आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘सडक मै खाउ, सडक मै रमाउँ’ भन्ने नाराका […]