भारतको नयाँ नियमले रोकिएको निर्यात खुल्यो, उद्योगीलाई राहत - www.ukeraa.com
Source: uker
बुटवल : भारतले स्टिलजन्य उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा गुणस्तरको चिह्न अनिवार्य गरेपछि तीन महिनादेखि ठप्प रहेको स्टिलका भाँडाकुँडाको निर्यात अहिले पुनः शुरू भएको छ। भारतले कच्चा पदार्थमा समेत ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस) अनिवार्य गरेपछि भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) का उद्योगहरूको निर्यात तीन महिनायता प्रभावित भएको थियो। तर, चीनबाट कच्चा पद…