Redirecting...

नवजात शिशुमा देखिन सक्छ ‘नेक्रोटाइजिङ्ग इन्टेरोकोलाइटिस’ : कारण, लक्षण र उपचार - www.lokpath.com

नवजात शिशुमा देखिन सक्छ ‘नेक्रोटाइजिङ्ग इन्टेरोकोलाइटिस’ : कारण, लक्षण र उपचार - www.lokpath.com
Source: LKPT

बच्चा जन्मिँदा आमाबाबु जति खुसी हुन्छन्, नवजात अवस्थामा शिशुमा देखिने रोगले त्यति नै पिरोल्छ । अझै पनि धेरै अभिभावकहरुमा चेतनाको अभावले गर्भावस्थामा हेरचाह, चेकजाँच र पोषणयुक्त खानेकुरा नहुँदा बच्चामा समस्या देखापर्दछ । आमाबाबुलाई पिरोल्ने त्यस्तै एक गम्भीर समस्या हो, नेक्रोटाइजिङ्ग इन्टेरोकोलाइटिस (एनईसी) । विशेषगरी समयअगावै जन्मिएका शिशुहरुमा यो देखिने गर्दछ । नेक्रोटाइजिङ्ग इन्टेरोकोलाइटिस शिशुहरुमा देखिने […]