पूर्व गाउँपालिका अध्यक्षसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । बझाङमा खेल मैदान निर्माण गर्दा ठेकेदारसँग मिलेर भ्रष्टाचार गरेको आरोपमा पूर्व गाउँपालिका अध्यक्ष विरुद्ध मुद्दा दायर गरिएको छ । आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको हो । बझाङ, बित्थडचिर गाउँपालिका वडा नं. ०१ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा ठेकेदारले पूर्व गाउँपालिका अध्यक्षसँग मिली खेल मैदान निर्माण गर्दा कमसल निर्माण सामाग्री […] The post पूर्व गाउँपालिका अध्यक्षसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा appeared first on Makalu Khabar : makalukhabar.com.