पालिका परिसरमै मधुमेह र रक्तचापको जाँच - gorkhapatraonline.com
Source: gork
अर्जुन काफ्लेस्याङ्जा, मङ्सिर २७ गते । पुतलीबजार नगरपालिकाले मधुमेह (सुगर) र रक्तचापको निःशुल्क जाँच सेवा सञ्चालनमा ल्याइएको छ । पालिकामा आउने सेवाग्राहीका लागि पालिका परिसरमै आधार...