Redirecting...

कामपाले ३१ औँ दिवस मनाउँदै, औपचारिक पोसाकमा उपस्थितिका लागि अनुरोध - www.prasashan.com

कामपाले ३१ औँ दिवस मनाउँदै, औपचारिक पोसाकमा उपस्थितिका लागि अनुरोध - www.prasashan.com
Source: pras

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमवार ३१ औँ महानगर दिवस मनाउने भएको छ । महानगरले बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ३१ औँ महानगर दिवस मनाउन लागेको हो । अरू औपचारिक मन्तव्यसहित सांगीतिक प्रस्तुति रहने महानगले जनाएको छ । महानगरपालिका अन्तर्गतमा सम्पूर्ण विभाग, सचिवालय, आयोजना, एकाइ, वडा, कार्यालयहरूका कार्यरत सबै कर्मचारीहरूलाई औपचारिक […]