महाधिवेशनको पूर्वसन्ध्यामा एमालेभित्र तीव्र दौडधूप : कोही पद जोगाउने धुनमा, कोही जमाउने सुरमा - www.ukeraa.com
Source: uker
काठमाडौं : भावी नेतृत्वका लागि केपी शर्मा ओलीको निरन्तरता कि ईश्वर पोखरेलको नेतृत्वमा पुस्तान्तरण ? यही पेचिलो आन्तरिक बहस र तीव्र 'लबिङ'का बीच मङ्सिर २७ गतेदेखि (भोलि) एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु हुँदैछ। नेतृत्व चयनको रस्साकस्सी मात्र नभई 'जेनजी' आन्दोलनपछिको बदलिँदो मनोविज्ञान र मुलुकको विषम राजनीतिक परिस्थितिलाई सम्बोध…