ट्रम्प प्रशासनको अर्को नयाँ कदम : नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा रोकियो - www.lokpath.com
Source: LKPT
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित अफगानिस्तान, इरान, रुस, सोमालिया लगायत ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ । यो निर्णय आगामी जनवरी २१ देखि लागू हुने जनाइएको छ । विदेश मन्त्रालयका अनुसार प्रभावित देशका नागरिकहरूले अमेरिका पुगेपछि सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो कदम उठाइएको हो […]