कर्णालीमा उत्पादन हुन्छ २१ हजार ४५५ टन कोदो - nepalkhabar.com
Source: nkkb
कर्णाली प्रदेशमा पनि राष्ट्रिय कोदो दिवस–२०८२ मनाइएको छ। कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शुक्रबार प्रथम कोदो दिवसलाई भव्य रुपमा मनाएको हो। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगर सुर्खेतमा रहेको मानव सेवा आश्रमलाई कोदोको पिठो लगायतको खाद्यान्न सामग्री हस्तान्तरण गरि...