Redirecting...

संखुवासभामा जिप दुर्घटना : मृतकमध्ये एक जनाको पहिचान खुल्यो [अपडेट] - ekantipur.com

संखुवासभामा जिप दुर्घटना : मृतकमध्ये एक जनाको पहिचान खुल्यो [अपडेट] - ekantipur.com
Source: kant

संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।