कारबाहीबारे गगनको प्रतिक्रिया- तिनको प्राइभेट कम्पनी हो निकाल्नलाई? - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू लगायतका नेताहरुलाई कारबाही गरिएकोप्रति आक्रोस पोखेका छन्। नेपाली कांग्रेसको कारबाहीपछि विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै उनले भने- मैले समाचार सुनेँ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले २ जना महामन्त्री र सहमहामन्त्रीलाई निकाल्यो। तिनको प्राइभेट कम्पनी हो निकाल्नलाई? तपाईंको घरबाट निकाल्नु भएको हो?...