रूसी राष्ट्रपति भारत आउँदै गर्दा चीन पुगे फ्रान्सका राष्ट्रपति - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदै गर्दा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो चीन पुगेका छन् । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा म्याक्रोले युक्रेनमा युद्धविरामका लागि चीनसँग सहयोग माग्ने र व्यापार सम्बन्धमा कुराकानी गरेको बताइएको छ । समाचार एजेन्सी एएफपीका अनुसार म्याक्रो र उनकी पत्नी…