Redirecting...

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी बन्यो एनपिएल सिजन-२ को च्याम्पियन - ehimalayatimes.com

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी बन्यो एनपिएल सिजन-२ को च्याम्पियन - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । सुदूरपश्चिम रोयल्सले प्रस्तुत गरेको लक्ष्य लुम्बिनी लायन्सले चार विकेट गुमाउँदै सफलतापूर्वक पूरा गर्‍यो । यो जितसँगै लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणमा नयाँ च्याम्पियनको रूपमा इतिहास रचेको छ ।