Redirecting...

गुगल पिक्सेल १० फोनको मूल्य लिक, कुन मोडेलको कति ? - techpana.com

गुगल पिक्सेल १० फोनको मूल्य लिक, कुन मोडेलको कति ? - techpana.com
Source: tcpn

काठमाडौँ । गुगलको अब आउने नयाँ स्मार्टफोन पिक्सेल १० सिरिजको मूल्य लिक भएको छ । एन्ड्रोइड हेडलाइन्सबाट प्राप्त नयाँ जानकारी अनुसार बेस भेरियन्टको पिक्सेल १० मोडेलको सुरुवाती मूल्य यसअघिको मोडेलकै जत्तिकै रहने सङ्केत मिलेको हो । पिक्सेल १० का सबै मोडेलका तस्बिरहरू पहिले नै सार्वजनिक भइसकेका छन् । अहिले यी फोनहरूको अनुमानित मूल्य पनि बाहिर आएको हो । जस अनुसार १२८ जीबी स्टोरेज भएको पिक्सेल १० को सुरुवाती मूल्य ७९९ डलर रहेको छ, जुन यसको अघिल्लो मोडेलकै जस्तै हो । त्यस्तै २५६ जीबी मोडेलको मूल्य ८९९ डलर रहनेछ, यसमा पनि पु...