कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ - nepallive.com
Source: nliv
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको सहभागितामा घोषणा गरिएको ‘उज्यालो नेपाल पार्टी’प्रति लक्षित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो टिप्पणी गरेका हुन् ।