Redirecting...

अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो - nepalkhabar.com

अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो - nepalkhabar.com
Source: nkkb

नेपाल राष्ट्र बैंकले आज (सोमबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलरसहित कतिपय मुद्रा सस्तिएका छन्।  युरो, पाउन्ड, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।  आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६०...