राष्ट्र जोगाउने कि मौन बस्ने ? - www.drishtinews.com
Source: dist
विश्वमा वीर्य व्यापार फैलँदो छ । युरोपमा मात्र सन् २०३३ भित्र वीर्य उद्योग २ अर्ब डलर बराबरको हुने प्रक्षेपण गरिएको छ । सबैभन्दा लोकप्रिय डेनमार्कको वीर्य भएकाले त्यहाँको वीर्य उद्योग फस्टाएको छ । वीर्य उद्योग फस्टाउनुको कारण हो बाँझोपन, समलिङ्गी विवाह, महिलाहरूको ढिलो विवाह या विवाह गर्न नचाहने प्रवृत्ति मुख्य कारण हुन् । त्यस्ता उद्योगहरूले […]