भिजिट भिसा प्रकरण : म्याग्दीका सीडीओ तिवारी गृह मन्त्रालय तानिए - www.lokpath.com
Source: LKPT
काठमाडौं । म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीप्रसाद तिवारी गृह मन्त्रालय तानिएका छन् । भिजिट भिसा प्रकरणमा अनुसन्धानको घेरामा तानिएपछि उनलाई सोमबार नै फिर्ता बोलाइएको हो । म्याग्दीको प्रमुख जिल्ला अधिकारीमा रवीन्द्र आचार्यलाई पठाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको सचिवालयमाथि समेत अनुसन्धान भइरहेको अभियोजन पत्रमा उल्लेख गरेपछि उनी तानिएका हुन् […]