फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगरिए सरकारको औचित्य समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेटका आधारमा सरकार गठन भएको उल्लेख गर्दै फागुन २१ मै निर्वाचन हुनुपर्नेमा जोड दिए । निर्वाचन मिति सार्न सकिन्छ भन्ने मतमा […]