Redirecting...

समानुपातिक बन्दसूची रुजु, गल्ती सच्याउने समय २७ गतेसम्म - www.imagekhabar.com

समानुपातिक बन्दसूची रुजु, गल्ती सच्याउने समय २७ गतेसम्म - www.imagekhabar.com
Source: imkh

काठमाडौं ।निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचिसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगका तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूको बन्दसूचिमा रहेका कागजातहरूको जाँच गरिएको हो । रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट््याएर सम्बन्धित राजनीतिक दललाई आईतवार साँझसम्म पत्रमार्फत जानकारी गराइने उहाँले जानकारी दिनुभयो । कागजात नपुगेका, उमेर नपुगेका लगायतका […] The post समानुपातिक बन्दसूची रुजु, गल्ती सच्याउने समय २७ गतेसम्म appeared first on Imagekhabar - Online News Portal of Nepal.