सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ’ सम्पन्न - www.drishtinews.com
Source: dist
काठमाडौं । सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न भएको छ । आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान र आगामी वर्षको योजना तर्जुमा गर्दै ब्राभो एनुअल कन्क्लेभ २०८२ सम्पन्न भएको हो । कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतन लाल […]