भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रुपमा बकपत्र दिएका व्यक्तिले नै घुस दिएको खुलेपछि... - annapurnapost.com
Source: anna
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रुपमा बकपत्र दिएका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ।घुस तथा रिसवत मुद्दामा सरकारी साक्षीको रुपमा बकपत्र गरेका डम्मरबहादुर बुढाथोकी घुस दिएको पुष्टि हुन आएपछि आयोगले उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले…