माओवादी वेबसाइटमा बल्ल चढ्यो नन्दकिशोरको नाम, वरीयता नम्बर ६ - nepalkhabar.com
Source: nkkb
नेकपा माओवादी केन्द्रको वेवसाइटमा उपाध्यक्ष नन्दबहादुर पुन र सचिव गंगा नारायण श्रेष्ठको नाम बल्ल चढेको छ। केही समय अगाडि नै उनीहरूको जिम्मेवारी टुंगो लागे पनि वेबसाइटमा भने नाम थिएन। जसकारण शुक्रबार दिउँसो २ बजेसम्म वेवसाइटमा ४३ जना स्थायी समितिको मात्र नाम थियो। गत चैत २४ गतेको सचिवालय बैठकले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई उपाध्यक्ष बनाउने निर्णय...