Redirecting...

काठमाडौंको धोबी खोलामा एक जना मृत फेला - annapurnapost.com

काठमाडौंको धोबी खोलामा एक जना मृत फेला - annapurnapost.com
Source: anna

काठमाडौं : काठमाडौंको धोबी खोलामा एक जना मृत फेला परेका छ। आज बिहान मदन भण्डारी कलेज नजिक साइकलसहित एक व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी परिसरको सूचना अधिकारी एवम् एसपी पवन कुमार भट्टराईले अन्नपूर्णलाई जानकारी दिए। उनले भने, ‘भर्खरै मृत अवस्थामा मानिस फेला जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा खटिएको छ, हामीले अनुसन्धान जारी राखेका छौं। अहिले शवको प…