एपीएफ हाबी - ekantipur.com
Source: kant
राष्ट्रिय लिग फुटबलमा बिहीबार एपीएफसामु चर्च ब्वाइज जसरी ठूलै अन्तरले पराजित रह्यो । त्यसले भन्छ, यो त हारेको टिमको आत्मसमर्पण जस्तै रह्यो ।