Redirecting...

झुलनोत्सवले उमङ्गीत मिथिला - www.makalukhabar.com

झुलनोत्सवले उमङ्गीत मिथिला - www.makalukhabar.com
Source: mkkb

महोत्तरी । चाडपर्व र आफ्नै सांस्कृतिक परम्पराको धनी मधेसको प्राचीन मिथिला क्षेत्र अहिले झुलनोत्सवको रौनकमा छ । मिथिला क्षेत्रका मठमन्दिरमा यतिखेर भक्तिमय झुला, मलार र कजरी गीत गुञ्जँदा छन् । खासगरी विष्णु/लक्ष्मी आराधनाको यो पर्वमा सीता/राम र राधा/कृष्णका प्रतिमा झुला (एक प्रकारको कोक्रा, डोला) मा राखेर मलार र कजरीका लयमा झुलाइने चलन छ । साउन […]