सही व्यक्तिले प्रधानमन्त्रीदेखि तहसम्मको जिम्मेवारी पाएको भए जेनजी आन्दोलन हुँदैनथ्यो : मन्त्री घिसिङ - annapurnapost.com
Source: anna
काठमाडौं : ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिने व्यक्ति, संस्था र पार्टीहरूले गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा उज्यालो नेपाल पार्टीको घोषणासभालाई सम्बोधन गर्दै घिसिङले आमजनताको इच्छा आकांक्षा बमोजिम बैकल्पीक भनिएका शक्तिहरू एकठाँउमा आएर परिवर्तनको नेतृत्व गर्नुपर्ने बताए। अहिलेका परिवर्तनलाई परिणाममुखी…