काठमाडौँ महानगरद्वारा स्वास्थ्य प्रयोगशाला प्राविधिकलाई गुणस्तर मापदण्ड तालिम - healthbani.com
Source: htlt
काठमाडौँ महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न पूर्वाधार र मानव पूँजी विकासलाई प्राथमिकता दिँदै स्वास्थ्य प्रयोगशालाका प्राविधिकहरूका लागि गुणस्तर मापदण्डसम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ। ३२ वटै वडालाई समेटेर तालिम दुई चरणमा सञ्चालन गरिएको हो। पहिलो चरणमा वडा नं. १ देखि १६ सम्म र दोस्रो चरणमा १७ देखि ३२ सम्मका प्राविधिकहरूले सहभागिता जनाएका...