Redirecting...

जेनजी मुभमेन्ट अलायन्सले माग्यो अख्तियार प्रमुखको राजीनामा  - www.drishtinews.com

जेनजी मुभमेन्ट अलायन्सले माग्यो अख्तियार प्रमुखको राजीनामा  - www.drishtinews.com
Source: dist

काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ । भ्रष्टाचारविरुद्धको अभियानलाई बलियो बनाउन यो कदम आवश्यक रहेको समूहको दाबी छ । अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३, २०८२ देखि सुरु भएको हाम्रो आन्दोलनको मुख्य उद्देश्य भ्रष्टाचार र दण्डहीनता अन्त्य […]