अस्ट्रेलियामा गोली हानी मारिएका १२ जनामध्ये एक यहुदी धार्मिक नेता - barnanmedia.com
Source: bnmm
अस्ट्रेलियाको सिड्नीस्थित 'बोन्डी बिच'मा आइतबार भएको आतंकवादी आक्रमणमा मारिएका १२ व्यक्तिमध्ये एकको परिचय खुलेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मारिएकामध्ये एक जना रब्बी एली स्लान्जर हुन्। उनी यहुदी धार्मिक नेता हुन्। आइतबार अस्ट्रेलियाको बोन्डी बिच (समुद्र तट) मा हनुक्का मनाइरहेका यहुदीहरूमाथि दुई बन्दुकधारीले अन्धाधुन्ध&n…