Redirecting...

बागमती खोला किनारका सुकुम्वासी बस्ती डुबान (तस्बिरहरु) - www.sidhakura.com

बागमती खोला किनारका सुकुम्वासी बस्ती डुबान (तस्बिरहरु) - www.sidhakura.com
Source: dhku

अविरल वर्षासँगै काठमाडौँका केही स्थानका बस्ती डुवानमा परेको छ । बागमती खोला किनारका सुकुम्वासी बस्ती डुवानमा परेका हुन् । योसँगै सेना परिचालन गरेर काठमाडौँका ती वस्तीहरू खाली गराउन थालिएको छ । सेनाले हरेक घरमा चेक गर्दै आवश्यक परे सामान सार्न समेत सहयोग गरिरहेको छ ।