भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न सरकारले छुट्टै आयोग बनाउने - www.drishtinews.com
Source: dist
काठमाडौं । सरकारले मुलुकमा सदाचार तथा सुशासन प्रवर्द्धन, भ्रष्टाचार निवारण तथा दण्डहीनता अन्त्यका लागि छुट्टै स्थायी प्रकृतिको आयोग गठन गर्ने भएको छ । सरकार र जेनजी प्रतिनिधिहरूबीच बुधबार (मंसिर २४) मा भएको सहमतिपत्रमा त्यस्तो आयोग गठन गरिने उल्लेख छ । “जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेको सामूहिक मागअनुरूप मुलुकमा सदाचार तथा सुशासन प्रवर्द्धन, भ्रष्ट्राचार निवारण […]