केन्द्रीय समितिमा विधिको प्रश्न उठाएको हुँ, व्यक्तिको विरोध गरेको होइन- तोसिमा कार्की - lokaantar.com
Source: loka
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले आफूले केन्द्रीय समिति बैठकमा विधिको प्रश्न उठाएको बताएकी छन् । उनले आफूले कुनै व्यक्ति विशेषको विरोध नगरेको र रिक्त सहमहामन्त्रीमा आफ्नो दाबी नरहेको समेत बताएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारण सार्वजनिक गर्दै उनले शुक्रबारको केन्द्रीय समिति बैठकमा एजेन्डामै नभएको कुरा निर्णय प्रस्ताव आएपछि अस्वीकार ग...