रास्वपाको घोचपेचः ‘सरकारलाई त छैन होला, हामीलाई लाज लागिसक्यो–के के को मात्र विरोध गर्ने ?’ - www.sidhakura.com
Source: dhku
‘यो कस्तो परम्परा नयाँ हो ? भ्रष्ट्राचारको अडियो आयो । घुस मागेको प्रमाण आयो । अनी राजीनामा दिएपछि सबै पाप पखालियो ? राजीनामा भनेको त भ्रष्ट्राचारको पापबाट मुक्ति पाउने पाउने गंगस्नान पो भएन ।’ उनले भने ।