भारतीय रेल ‘हल्टेज’को असर : सुक्खाबन्दरगाहमा छ महिनामा १६ रेल्वे ¥याकले घट्यो आयात - arthadabali.com
Source: ARDB
पर्सा / वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ महिनामा ५७२ रेल्वे ¥याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका