Redirecting...

श्रीलङ्काका पूर्वमन्त्री एवम् क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्न अदालतको अनुमति - ujyaaloonline.com

श्रीलङ्काका पूर्वमन्त्री एवम् क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्न अदालतको अनुमति - ujyaaloonline.com
Source: unn

श्रीलङ्काका तत्कालीन पेट्रोलियम मन्त्री अर्जुन रणतुङ्गालाई भ्रष्टाचार आरोपमा पक्राउ गरी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । रणतुङ्गा र उनका भाइमाथि लामो समयका लागि तेल खरिदको ठेक्का दिने प्रक्रिया परिवर्तन गरेको र तत्काल कुनै कानूनी प्रक्रिया पूरा नगरी उच्च मूल्यमा खरिद गरेको आरोप रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । घूसखोरी वा भ्रष्टाचारको आरोप जाँच आयोगको अनुसन्धान रिपोर्टअनुसार उनको कार्यकालमा भएका कुल २७ खरीदबाट सन् २०१७ मा सम्झौता भएको ५० लाख अमेरिकी डलरभन्दा बढी अर्थात् कुल ८० करोड भारतीय रूपैयाँ घा...