बर्माबाट विराटनगर आएर रिक्सा कुदाइरहेका नवराज - ekantipur.com
Source: kant
जनपथ टोलको साँघुरो गल्लीमा बिहानै सिटी रिक्साको हर्न बज्छ । छेउमै नदेखिने हुस्सुको पर्वाह नगरी ६८ वर्षीय नवराज बाह्रकोटी सडकमा निस्किसक्छन् ।