नेप्सेमा ४२ अङ्कको गिरावट, १४ अर्ब १६ करोडको कारोबार - www.ukeraa.com
Source: uker
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। मंगलबार नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भयो। जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो। मंगलबार विभिन्न ३३३ कम्पनीका तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता सेयर एक लाख ४२ हजार ४७६ पटक खरिदबिक्री हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ बराबरको…