Redirecting...

नयाँ पुस्ताको हातमा शासन गए मुलुकले लय समाउने छ : प्रधानमन्त्री - www.onlinekhabar.com

नयाँ पुस्ताको हातमा शासन गए मुलुकले लय समाउने छ : प्रधानमन्त्री - www.onlinekhabar.com
Source: onkh

प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘निर्वाचन त हुन्छ नै । अब यो निर्वाचनले मुलुकलाई निकास पनि दिनुपर्छ । नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गएमा मुलुकले पक्कै लय समाउनेछ ।’